back
CTIZAN AD

राप्रपा अध्यक्ष कमल थापाद्धारा भिम रावलको कदमको प्रशंसा

वि.सं.२०७८ साउन ३ आइतवार

912 

shares

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षम भीम रावलको सांसद पदबाट राजिनामा दिएको कदमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले स्वागत गरेका छन् ।

रावलले सांसद पदबाट राजिनामा दिएर उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको भन्दै थापाले विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. भिम रावलको अडान प्रशंसनिय रहेको समेत बताएका छन् ।


‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर डा. भीम रावललले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ । विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ । राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना !’

भीम रावलले सांसद पदबाट दिए राजीनामा

 

वि.सं.२०७८ साउन ३ आइतवार १७:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...