back
CTIZAN AD

लक्ष्मी उन्नती कोषको बुकक्लोज साउन १३ गते

वि.सं.२०७८ साउन ७ बिहीवार

744 

shares

७ साउन, काठमाडौँ । लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ।

कोषले प्रतिफल वितरण प्रयोजनका लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार बुक क्लोजको अघिल्लो दिन अर्थात साउन १२ गतेसम्मका कायम इकाइधनीहरुले मात्र कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

२०७७/७८ को लागि आफ्ना इकाईधनीहरुलाई कोषले २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको थियो ।

वि.सं.२०७८ साउन ७ बिहीवार १०:४५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...