back
CTIZAN AD

स्पष्टीकरण सोध्ने सरकारको निर्णयप्रति सामाजिक सञ्जालमार्फत गुरु भट्टराईकाे असभ्य आक्रोश, भने – तिम्रो सत्ता हल्लिन्छ !

वि.सं.२०७८ साउन २० बुधवार

666 

shares

साउन २०, काठमाडौं । स्पष्टीकरण सोध्ने सरकारको निर्णयप्रति रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आक्रोश पोखेका छन् । सत्तारुढ गठबन्धन सबै नेताहरुलाई भट्टराईले निकै असभ्य र चुनौतिपूर्णं भाषामा आक्रोश पोखेका छन् ।

भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुप्रति आक्रोश पोखेका छन् । उनले विशेषगरि प्रचण्ड र माधव नेपालप्रति निकै असभ्य भाषाको प्रयोग गर्दै गालीसमेत गरेका छन् ।

No description available.

माधव नेपाल राजनीतिक क्यान्सर भएको भन्दै काटेर फाल्नुपर्ने पनि बताएका छन् । उनले माधवसँग मैदानमै हिसाब–किताब हुने चुनौति पनि दिएका छन् ।

No description available.

सामाजिक सञ्जालमार्फत उनले आफुँले नियुक्त गरेका कर्मचारीलाई निकाले सत्ता हल्लाइदिने पनि चेतावनी दिएका छन् ।

वि.सं.२०७८ साउन २० बुधवार १२:५३ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...