back
CTIZAN AD

नेपाली महिला समाज कतारको दोस्रो अधिवेशन सम्पन्न

वि.सं.२०७३ फागुन ९ सोमवार

726 

shares

20उद्धव मगर दोहाकतार । नेपाली महिला समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत फेबु्रअरी १७ का दिन सनैया नं. २७ रोटाना रेष्टुरेण्टमा अधिवेशन सम्पन्न भएको हो । ‘नेपाली महिलाको चाहाना, एकता र सहयोगमा विशुद्ध सामाजिक भावना’ भन्ने मुल नाराका साथ सुरु भएको अधिवेशनमा गैर आवासिय नेपाली संघका अध्यक्ष विनेश तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न वैचारिक संस्थाका पदाधिकारीहरु जनप्रगतिशिल मञ्च केन्द्र)का मोहन केसी, नेपाली प्रवासी मञ्चका रामहरि गैरे, कतार नेपाली एकता समाजका धनबहादुर परियार,जनसम्पर्क समितिका अब्दुलहफिम, साथै विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यसैगरी सुस्मिता भूषालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको । जसको प्रथम उपाध्यक्षमा अमिना खान, द्धितीय उपाध्यक्षमा जानुका बस्नेत (खडका) महासचिवमा म्बिकाखत्री, सचिवमा इश्वरा थापा मगर, कोषाध्यक्ष्मा–मिना गैरे, सह–कोषाध्यक्षमा हिलारी तामाङ्ग (राई) र सदस्यहरुमा जानुका थापा मगर, वाइदा खातुन, सिता राई, अनु राई, बबिता तुम्बाफे नेवाङ, शर्मिला जोसी चयन भएका छन् ।

वि.सं.२०७३ फागुन ९ सोमवार ०६:५५ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...