back
CTIZAN AD

सुकुम्वासी संगठनद्धारा आन्दोलनका कार्यक्रमको घोषणा

वि.सं.२०७८ साउन २१ बिहीवार

696 

shares

२१ साउन, काठमाडौं । नेपाल भूमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै त्यसको विरोधमा संगठनले आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको हो ।

संगठनकी अध्यक्ष शान्ता चौधरीले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै भोली साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने, २३ गते देशैभरीका भूमिहिन सुकुम्वासी, वस्तीहरुमा जानकारी तथा जागरण कार्यक्रम गर्ने तथा २४ गते जिल्ला–जिल्लामा विरोधसभा गर्ने जनाएकी छन् ।

No photo description available.

वि.सं.२०७८ साउन २१ बिहीवार १५:२३ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...