back
CTIZAN AD

माधव पक्षको बैठकमा भीम रावलसहित मुख्य तीन नेता अनुपस्थित

वि.सं.२०७८ साउन २१ बिहीवार

708 

shares

साउन २१, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता भीम रावलसहित मुख्य तीन नेता नै अनुपस्थित भएका छन् । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा जारी बैठकमा नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका हुन् ।

उनीहरुको अनुपस्थितिबारे माधव नेपालको सचिवालयले कोरोना संक्रमणको कारण बताएको छ । माधवको सचिवालयले जनाएअनुसार आफन्तमा कोरोना संक्रमण देखिएका कारण पाण्डे र भट्टराई कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

पछिल्लो समय रावलसहित पाण्डे र भट्टराई पनि माधव समूहका बैठकहरुमा कम उपस्थित हुन्छन् । निर्णायक मानिएको केन्द्रीय समिति बैठकमा पनि अनुपस्थित हुनुलाई अर्थपूर्णंं मान्न सकिन्छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १५:५४ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...