back
CTIZAN AD

अविश्वासको प्रस्तावमाथि छलफल गर्न लुम्बिनीका प्रदेश प्रमुखले बोलाए विशेष अधिवेशन

वि.सं.२०७८ साउन २१ बिहीवार

723 

shares

साउन २१, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्व विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा छलफल गर्न प्रदेश प्रमुखले विशेष अधिवेशन आव्हान गरेका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले आगामी साउन २७ गते दिउँसो १ बजे बैठक बस्ने गरि अधिवेशन आव्हान गरेका हुन् ।

प्रदेशसभाले जारी गरेको सूचनाअनुसार संविधानको धारा १८३ को उपधारा (३) अनुसार शेरचनले विशेष अधिवेशन आव्हान गरेका हुन् ।

लुम्बिनी मंगलबार विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले प्रदेश प्रमुखलाई भेटेर विशेष अधिवेशनको पनि माग गरेका थिए ।

प्रदेश प्रमुखले गठबन्धनको मागअनुसार बैठक आव्हान गरेका हुन् ।

वि.सं.२०७८ साउन २१ बिहीवार १६:२८ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...