back
CTIZAN AD

सुर्खेतका खमानसिंह मृत फेला

वि.सं.२०७३ फागुन १० मंगलवार

843 

shares

१० फागुन,बनेपा। काभ्रेपलाञ्चोकको रविओपी गाविसमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत जिल्लाका गुम्दी– ८ बस्ने ३५ वर्षीय खमानसिंह घर्ती मृत अवस्थामा फेला परेको काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

उनको शव तीन दिन अघिको भएको बताइएको छ । सुर्खेतबाट केही दिनअघि सिन्धुपाल्चोकमा आफ्नो जेठी सासू भेटन हिँडेका घर्तीको मानसिक सन्तुलन पनि ठिक नभएको प्रहरीको अनुमान छ ।

घटनाको विस्तृत अनुसन्धान गरेपछि वास्तविकता जानकारी हुन्छ प्रनाउ राईले भन्नुभयो ।

वि.सं.२०७३ फागुन १० मंगलवार ०७:०५ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...