back
CTIZAN AD

वैद्य माओवादीको निष्कर्ष : विप्लव समूहसँग तत्काल एकता सम्भव छैन्

वि.सं.२०७८ साउन ३१ आइतवार

669 

shares

साउन ३१, काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल एकता नगर्ने भएको छ । कृष्ण सेन इच्छुक प्रतिष्ठान, ललितपुरमा चार दिनसम्म चलेको बैठकले तत्काल विप्लवसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको हो ।

क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले बताएअनुसार विप्लव समूहका धेरै विषय अझै अस्पष्ट रहेको निष्कर्षसहित यस्तो निष्कर्ष निकालेको हो । वैद्य माओवादीले मुद्दागत रुपमा सहकार्य गर्न भने सकिने निष्कर्ष निकालेको छ ।

माओवादीले सत्ता गठबन्धनको भविष्य नरहेको पनि निष्कर्ष निकालेको छ । एमसीसीलगायतका मुद्दामा सत्ता गठबन्धन भत्किन सक्ने वैद्य माओवादीको निष्कर्ष छ ।

वैद्य माओवादीले सत्तामा रहेको माओवादी केन्द्रलगायतसँग पनि मुद्दागत रुपमा सहकार्य गर्न सकिने निष्कर्ष निकालेको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १४:०२ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...