back
CTIZAN AD

अफगानिस्तानमा रहेका नेपालीको सुरक्षित घरफिर्तीको व्यवस्था गर्न तरुण दलको माग

वि.सं.२०७८ साउन ३२ सोमवार

687 

shares

३२ साउन, काठमाडौं । नेपाल तरुण दलले अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षित घरफिर्तीको पहल गर्न सरकार समक्ष माग गरेको छ ।

बिद्रोही संगठन तालिबानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठूलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि पहलगर्न सरकार समक्ष माग गरेको हो ।

‘यस्तो अवस्थामा द्वन्दरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई तत्काल उक्त मुलुक छाड्न र विपत्तिमा परेका नागरिकहरुलाई सरकार आफैले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवं उनीहरुको जीवन रक्षा गर्नको निम्ति संवेदनशील भईदिन पनि नेपाल तरुण दल केन्द्रिय समिति नेपाल सरकार संग हार्दिक आग्रह गर्दछ ।’ नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

वि.सं.२०७८ साउन ३२ सोमवार १२:३८ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...