back
CTIZAN AD

१८ देखि २५ वर्ष उमेर समूहका सबै परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने

वि.सं.२०७८ भदौ १ मंगलवार

717 

shares

१ भदौ, काठमाडौं । सरकारले १८ देखि २५ वर्ष उमेर समुहका सबै परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको बताएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षाको प्रभावकारीताका लागि भौतिकरुपमै परीक्षा सन्चालन गर्नुपर्ने बाध्यता रहेको बन्दै खोप वितरणका लागि गृहकार्य गरिरहेको बताएका छन् ।

‘लामो समयदेखि पठनपाठन तथा शैक्षिक क्रियाकलाप भौतिक रुपमा सञ्चालन गर्न सकिएको छैन । परीक्षाको प्रभावकारिताका लागि भौतिक रुपमै सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सामाजिक संजाल ट्विटरमार्फत् भनेका छन, ‘परीक्षा दिने १८ वर्षदेखि २५ वर्ष उमेर समूहका सबै परीक्षार्थीलाई खोप वितरणका लागि गृहकार्य गरिरहेका छौं ।’

सरकारले यसअघि पनि टियूका विभिन्न परीक्षामा सहभागी हुने देशैभरीका परीक्षार्थीहरुलाई खोप वितरण गरेको थियो भने कोरोनाको जोखिमलाई मध्येनजर गर्दै कक्षा १२ को परीक्षा स्थगीत गरिएको थियो ।

वि.सं.२०७८ भदौ १ मंगलवार १६:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...