back
CTIZAN AD

सिनर्जी पावर कम्पनीको शेयर मूल्य समायोजन

वि.सं.२०७८ भदौ ४ शुक्रवार

705 

shares

४ भदौँ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस पछिको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।

समायोजन पछिको कम्पनीको शेयर मूल्य ६३४ रुपैयाँ निर्धारण भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६९७ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मूल्य समायोजन भएको हो ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार ११:०३ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...