back
CTIZAN AD

पत्रकार महासंघद्धारा संचारकर्मी शेरचन र सिवाकोटीको मृत्यु प्रति दुःख व्यक्त

वि.सं.२०७८ भदौ ४ शुक्रवार

732 

shares

४ भदौ, काठमाडौँ । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणका कारण मृत्यु भएका राजधानी पव्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र रेडियो झापाका संचालक गणेश सिवाकोटीको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

कोरोना संक्रमण पुष्टी भएपछि काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत शेरचनको उपचारकै क्रममा भदौ २ गते र रेडियो झापाका सञ्चालक शिवाकोटीको झापास्थित आम्दा अस्पतालमा उपचारकै क्रममा भदौ ३ गते निधन भएकोप्रति महासंघले दुःख व्यक्त गरेको हो ।

महासंघद्धारा शुक्रवारी जारी विज्ञप्ति अनुसार कोरोनाकै कारण हालसम्म पत्रकार तथा सञ्चारकर्मी गरेर २३ जना निधन भएको छ भने १ हजार भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

पछिल्लो समय कोरोनाको संक्रमणको दरमा वृद्धी भइरहेको अवस्थामा संक्रमणको चुनौतिपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गरि सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै पेशागत कर्ममा जुट्न समेत महासंघले अपिल गरेको छ ।

No description available.

 

 

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:२९ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...