back
CTIZAN AD

दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय र टि-२० श्रृखलाका लागि श्रीलंका टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७८ भदौ ७ सोमवार

693 

shares

७ भदौँ, काठमाडौँ । दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय र टि-२० श्रृखलाका लागि श्रीलंका क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुको चयन गरेको छ । श्रीलंका क्रिकेट र्बोडले एकदिवसीय र टि-२० श्रृखलाको लागि ३० खेलाडीको नाम सार्वजनिक गरेको छ ।

पछिल्लो पटक वेस्टइंडिज विरुद्धको श्रृखलामा खेलेका दिनेश चण्डीमल टिममा फर्केका छन । त्यसैगरी दिलशान मदुशंका, सहन आराच्चिगे, पुलिना थरंगा र महेश थिकशानाले पहिलो पटक टिममा मौका पाएका छन । त्यसैगरी एन्जेलो म्याथ्यूज, दिमुथ करुणारत्ने र सुरंगा लकमल जस्ता दिग्गज खेलाडीहरुले भने टिममा मौका पाएका छैनन् ।

श्रीलंका क्रिकेट टिमले दक्षिण अफ्रिका विरुद्ध सेप्टेम्बर २ देखि ३/३ खेलको एकदिवसीय र टि-२० श्रृखला खेल्ने छ ।

दक्षिण अफ्रिका विरुको एकदिवसीय र टि-२० श्रृखलाका लागि श्रीलंकाको टिम:
दासुन शनाका, कुसल जनिथ परेरा, अविष्का फर्नांडो, भानुका राजापाक्षे, धनंजया डी सिल्वा, पथुम निस्ंका, चारिथ असलंका, कामिन्दु मेंडिस, मिनोद बानुका, दिनेश चण्डीमल, आशेन बंडारा, वनिन्दु हसरंगा, चमिका करुणरत्ने, सहन आर्चन, नवाँ, आर्दश, नवाँ लाहिरु कुमारा, अकिला धनंजय, प्रवीण जयविक्रम, महेश थेक्शना, पुलिना थरंगा, रमेश मेंडिस, लक्ष्मण सन्दकन, असिता फर्नांडो, इशान जयरतने, दानंजय लक्ष्मण, शिरन फर्नांडो, लाहिरू मदुशंका ।

वि.सं.२०७८ भदौ ७ सोमवार १५:०९ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...