back
CTIZAN AD

माधवलाई एमालेका ६० केन्द्रीय सदस्यको साथ, सनाखतमा समस्या नहुने

वि.सं.२०७८ भदौ ८ मंगलवार

729 

shares

भदौ ८, काठमाडौं । माधवकुमार नेपाललाई एमालेका ६० केन्द्रीय सदस्यले साथ दिएका छन् । चन्द्रागिरी रिसोर्टमा जारी बैठकमा उपस्थितिको आधारलाई हेर्दा एमालेका ६० सांसद माधव पक्षमा देखिएका छन् ।

२०३ केन्द्रीय सदस्यमध्ये ६० र १२१ सांसदमध्ये २६ सांसद माधव पक्षमा देखिएका छन् । माधव पक्षीय नेतृ निरादेवी जैरुका अनुसार केहि सदस्य सनाखतको समयसम्म थपिनेछन् ।

हालै सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजनको लागि केन्द्रीय समितिका वा संसदीय दलका २० प्रतिशत सदस्य मात्रै भए पुग्ने व्यवस्था छ । जसअनुसार माधव पक्षले दुवै तर्फ २० भन्दा बढि प्रतिशत पुर्याउने देखिएको छ ।

एकताको पक्षमा देखिएका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतको समूहले छाड्दै गर्दा माधव पक्षलाई आयोगमा सनाखत पुर्याउन समस्या हुने अड्कल गरिएको थियो । तर, उनीहरुले छाड्दासमेत समस्या नहुने देखिएको छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १३:१३ मा प्रकाशित

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...