back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ भदौ ९ बुधवार

606 

shares

९ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (भदौ ९ गते, अगस्त २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४२ पैसा र विक्रिदर ११९ रुपैयाँ ०२ पैसा रहेको छ । डलरको भाउ आज पनि केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ९९ पैसा र विक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । युरोको भाउ आज पनि केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ५९ पैसा र विक्रिदर १६३ रुपैयाँ ४१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ६५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for August 25, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.42 119.02
EUR (European Euro)
1 138.99 139.69
GBP (UK Pound Sterling)
1 162.59 163.41
CHF (Swiss Franc)
1 129.73 130.38
AUD (Australian Dollar)
1 85.77 86.21
CAD (Canadian Dollar)
1 93.90 94.38
SGD (Singapore Dollar)
1 87.32 87.76
JPY (Japanese Yen)
10 10.79 10.85
CNY (Chinese Yuan)
1 18.28 18.37
SAR (Saudi Arabian Riyal)
1 31.58 31.74
QAR (Qatari Riyal)
1 32.06 32.22
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.24 32.40
MYR (Malaysian Ringgit)
1 28.01 28.15
KRW (South Korean Won)
100 10.15 10.20
SEK (Swedish Kroner)
1 13.62 13.69
DKK (Danish Kroner)
1 18.69 18.78
HKD (Hong Kong Dollar)
1 15.21 15.28
KWD (Kuwaity Dinar)
1 393.50 395.49
BHD (Bahrain Dinar)
1 314.12 315.71

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ ९ बुधवार ०८:२३ मा प्रकाशित

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...