back
CTIZAN AD

माओवादीमा नेताहरुको कार्यविभाजन, कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

वि.सं.२०७८ भदौ ९ बुधवार

840 

shares

भदौ ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट नेताहरुको कार्यविभाजन गरिएको हो ।

माओवादीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क समितिलगायत विभागहरुमा नेताहरुको जिम्मेवारी तोकेको छ । जसअनुसार नेता वर्षमान पुनले अर्थ विभागको जिम्मेवारी पाएका छन् भने हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी पाएका छन् ।

उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्ण बहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् ।

पार्टीको स्कुल विभागमा पार्टी अध्यक्ष स्वंय पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिएका छन् । जहाँ गिरिराजमणि पोखरेल पनि छन् । यसअघि पार्टी प्रवत्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठले प्रवासको जिम्मेवारी पाएका छन् ।

कहाँ कसले जिम्मेवारी पाए ?

वि.सं.२०७८ भदौ ९ बुधवार ११:५१ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...