back
CTIZAN AD

माधव पक्षलाई प्रदीप नेपालको पनि साथ, आयोगमै पुगेर गरे सनाखत

वि.सं.२०७८ भदौ ९ बुधवार

648 

shares

भदौ ९, काठमाडौं । पुराना वामपन्थी नेता प्रदीप नेपाल पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०तर्फ लागेका छन् । दल दर्ताका लागि नेता नेपाल बुधबार निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् ।

यसअघि दल दर्ताका लागि निवेदन दिँदा उनको नाम राखिएको भए पनि हस्ताक्षर भने भएको थिएन् । तर, बुधबार उनी आयोगमै पुगेर सनाखत गरेका हुन् ।

केहि दिनअघि उनको विषयमा सञ्चारमाध्यममा फरक–फरक भनाई सार्वजनिक भए पछि उनले फेसबुक स्टाटस नै लेखेर आफुँ माधवको मान्छे भएको बताएका थिए ।

सम्बन्धित समाचार

माधवको पक्षमा ३१ सांसद र ६५ केन्द्रीय सदस्यको समर्थन

वि.सं.२०७८ भदौ ९ बुधवार १२:३६ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...