back
CTIZAN AD

पैँयु गाउँपालिकामा केही समय विद्युत् अवरुद्ध हुने

वि.सं.२०७८ भदौ ११ शुक्रवार

729 

shares

११ भदौ, पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा केही सयम विद्युत् अवरुद्ध हुने भएको छ ।

लुंखु स्टेशनबाट संचालित पैँयु फिडर अन्तर्गत भोर्लेमा पोल ढलेका कारण पैयुँ गाउँपालिकामा केही समय विद्युत् अवरुद्ध हुने नेपाल विद्यतु प्राधिकरण पर्वतद्धारा जारी सूचनामा जनाइएको छ ।

‘पोल बदली गर्न केही समय लाग्ने हुँदा उपभोक्तालाई धैर्य गरिदिन अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

No description available.

 

वि.सं.२०७८ भदौ ११ शुक्रवार ०९:३९ मा प्रकाशित

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

धापखर्कका १३ घरमा पानीको अभाव

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर । भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले...