back
CTIZAN AD

एभरेष्ट बैंकको १०५ औँ शाखा बुढानिलकण्ठमा

वि.सं.२०७८ भदौ ११ शुक्रवार

573 

shares

११ भदौँ, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा १०५ औं शाखा संचालनमा ल्याएको छ । एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न ३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन ।

यस नयाँ शाखामार्फत बैँकले त्यहाँका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

बैंकले देशभर १०५ शाखा र तथा १३७ एटिएम मार्फत आफ्ना ग्रहकहरुलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:०९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...