back
CTIZAN AD

निर्माणाधिन पुल बग्दा आवागमन ठप्प

वि.सं.२०७८ भदौ ११ शुक्रवार

597 

shares

११ भदौ, कैलाली । निर्माणाधिन पुल बग्दा आवागमन ठप्प भएको छ ।

धनगढीको चटकपुर र कञ्चनपुरको राजघाट सिमानास्थित निर्माणाधिन पक्की पुल बगेपछि आवागमन अवरुद्ध भएको हो ।
मोहना नदीमा बढेको पानीको बहावले अस्थायीरूपमा सञ्चालनमा ल्याइएको पुलको माटो बगाएपछि आवतजावत ठप्प भएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का स्थानीय लोकेश जोराले जानकारी दिए ।

“लामो समयपछि मुस्किलले निर्माण भइरहेको पुल लगभग अन्तिम चरणमा पुगेको थियो । पानीको बहावले पुलको पश्चिम भाग बगाएकाले आवागमनमा निकै समस्या भएको छ ”, उनले भने ।

चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको र अहिलेको बहाव भने सामान्य बन्दै गएको जनाइएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:५६ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...