back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ १३ आइतवार

738 

shares

१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (भदौ १३ गते, अगस्त २९ को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६० पैसा र विक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ २७ पैसा र विक्रिदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ २९ पैसा र विक्रिदर १६२ रुपैयाँ १२ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.60 118.20
EUR (European Euro)
1 138.27 138.97
GBP (UK Pound Sterling)
1 161.29 162.12
CHF (Swiss Franc)
1 128.20 128.85
AUD (Australian Dollar)
1 85.37 85.81
CAD (Canadian Dollar)
1 92.85 93.33
SGD (Singapore Dollar)
1 87.06 87.51
JPY (Japanese Yen)
10 10.68 10.74
CNY (Chinese Yuan)
1 18.15 18.25
SAR (Saudi Arabian Riyal)
1 31.36 31.52
QAR (Qatari Riyal)
1 31.84 32.00
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.02 32.18
MYR (Malaysian Ringgit)
1 28.07 28.21
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 13.50 13.56
DKK (Danish Kroner)
1 18.59 18.69
HKD (Hong Kong Dollar)
1 15.10 15.17
KWD (Kuwaity Dinar)
1 390.65 392.64
BHD (Bahrain Dinar)
1 311.93 313.52

आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७८ भदौ १३ आइतवार ०८:२६ मा प्रकाशित

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...