back
CTIZAN AD

नयाँ सारथी लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७८ भदौ १४ सोमवार

723 

shares

१४ भदौँ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत भएको छ । कम्पनीको नेप्सेमा ८ दशमलव १३ प्रतिशत बोनश शेयर वापतको १ लाख ९१ हजार ५सय २० कित्ता शेयर सूचिकृत भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ दशमलव १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।

वि.सं.२०७८ भदौ १४ सोमवार ११:३३ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...