back
CTIZAN AD

धर्म बज्र लामाको ‘यो के भयो मलाई’ सार्वजनिक

वि.सं.२०७३ फागुन १२ बिहीवार

876 

shares

फरक प्रस्तुती र प्रयोग गर्न रुचाउने गायक धर्म बज्र लामाले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।

लामाले ‘यो के भयो मलाई’ भन्ने गीत सार्वजनिक गरेका हुन् । प्रेममा आधारित सो गीतमा सुरज योन्जनको शब्द र संगीत रहेको छ । रायन कार्कीको निर्देशन रहेको सो गीतमा उत्सव दाहालले छायाँकन तथा प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । सो गीतमा मोडल आशा गौतमको साथमा गायक धर्म बज्र लामाले नै अभिनय गरेका छन् ।

वि.सं.२०७३ फागुन १२ बिहीवार ०६:३३ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...