back
CTIZAN AD

मिति घोषणाको एकता समाज कतारको स्वागत

वि.सं.२०७३ फागुन १२ बिहीवार

687 

shares

कतार नेपाली एकता समाज केन्द्रीय समिति दोहा कतारले सरकारले चुनावको मिति घोषणा गरेकोमा स्वागत गरेको छ । समाजका महासचिव खिम बूढा मगरद्वारा जारी विज्ञप्तीमा सरकारले घोषणा गरेको चुनावको स्वागत गर्दछौँ भनिएको छ ।
सरकारले गरेको त्यो निर्णयले संविधान कार्र्यान्वयन र राष्ट्रिय राजनीतिमा समेत निर्णयात्मक महत्व राख्दछ, विज्ञप्तीमा भनिएको छ “हामी स्थानीय चुनावबारे सरकारले गरेको निर्णयको स्वागत गदै त्यसलाई द्दढतापूर्वक कार्यान्वयनको लागी प्रवासि नेपालीहरुले पनि सयोग गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौँ । र त्यस सन्दर्भमा देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डतामा आँचपुग्ने कुनै पनिकार्य नगरियोस् । त्यसबारे हामीले सम्पूर्ण जनता राजनीतिक शक्तिहरु र सरकारको समेत ध्यानाकर्षण गर्न चाहन्छौँ ।”
समाजले सरकारले चुनावको मिति घोषणा गरे पनि कार्यान्वयनमा भने थुप्रै चुनौती रहेको जनाइएको छ । स्थानीय तह वा निकाय मध्ये के को चुनाव गर्ने त्यो कुरा अझै स्पष्ट नगरिएको र चुनावको मिति घोषणालाई मधेशवादीहरुले गरेको आन्दोलनको घोषणा गर्नुलाई विज्ञप्तीमा चुनौती मानिएको छ ।

वि.सं.२०७३ फागुन १२ बिहीवार ०६:४५ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...