back
CTIZAN AD

बुटवलको ज्योतिनगरमा पहिरोको कहरः ७ वटा घर पुरिए, ५० घरमा क्षति

वि.सं.२०७८ भदौ १४ सोमवार

633 

shares

१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिका ३ को ज्योतिनगरमा आइतवारदेखि जान थालेको पहिरो सोमबार पनि रोकिएको छैन ।

सोमबार पनि त्यहाँ पहिरोका कारण ७ वटा घर पुरिएको र ५० भन्दा बढी घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार सोमबार बिहान खसेको थप पहिरोले स्थानिय सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, अम्मर विक, इश्वरा पाण्डे, मन कुमारी शर्मा र रोशन राणाको घर पुरेको हो ।

निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएपछि आइतवारदेखि नै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने पहिरोले गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा समेत क्षति पुर्याएको छ ।

May be an image of outdoors

वि.सं.२०७८ भदौ १४ सोमवार १५:५० मा प्रकाशित

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...