back
CTIZAN AD

नेपाल फाइनान्सले भदौँ १५ गते बुक क्लोज गर्दै

वि.सं.२०७८ भदौ १४ सोमवार

639 

shares

१४ भदौँ, काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले साधारण सभा प्रयोजनको लागि भोलि (भदौ १५) गते एक दिन बुक क्लोज गर्न भएको छ । कम्पनीले भदौ २६ गते शनिबार हुने २८ औं वार्षिक साधारण सभाका लागि भोली बुक क्लोज गर्न भएको हो ।

नेपाल स्टक एक्स्चेन्जमा भदौ १४ गतेसम्म कारोबार भइ भदौ १८ गते ५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा प्राप्त शेयर नामसारीको लिखितका आधारमा कायम शेयरधनीहरुmले मात्र सभामा भाग लिन पाउने छन् ।

May be an image of one or more people and text

वि.सं.२०७८ भदौ १४ सोमवार १६:०४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...