back
CTIZAN AD

पेरिसडाँडामा माओवादीको आकस्मिक स्थायी समिति बैठक, यी एजेण्डामा हुँदैछ छलफल

वि.सं.२०७८ भदौ १४ सोमवार

624 

shares

भदौ १४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आकस्मिक स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । स्थायी समिति सदस्य गणेश शाहका अनुसार बैठक केहि बेर अघिदेखि सुरु भएको थियो ।

पछिल्लो समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ । बैठकमा पार्टीको सांगठनिक विषय र मन्त्रि छनौटको विषयमा केन्द्रित रहेको बुझिएको छ ।

आज मात्रै बसेको सत्तारुढ गठबन्धनको बैठकले एक/दुई दिनभित्रै मन्त्रिमण्डललाई पूर्णंता दिने निर्णय लिएको थियो । माओवादी केन्द्रले हालसम्म मन्त्रीका नामबारे टुंगो लगाएको छैन् ।

साथै गत साता बसेको माओवादी केन्द्रको बैठकले प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको भएपनि कतिपय प्रदेशका पदाधिकारीहरुबारे टुंगो लगाएको छैन् । बताइएअनुसार आजको बैठकमा यसअघि खाका बनेको सांगठनिक विषयमा पनि छलफल हुनेछ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १६:०७ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...