back
CTIZAN AD

टस हारेर ब्याटिङ्ग गर्दै भारत, दुवै टिमले गरे प्लेइङ्ग ११ मा २/२ खेलाडी परिवर्तन

वि.सं.२०७८ भदौ १७ बिहीवार

678 

shares

१७ भदौँ, काठमाडौँ । भारत र इंल्याण्ड बिचको चौथो टेस्टमा भारतले टस हारेर ब्याटिङ्ग गर्ने भएको छ ।

भारत र इंल्याण्ड दुवै टिमले आफ्नो प्लेइङेग-११ मा २/२ परिवर्तन गरेका छन । भारतले फास्ट बलर इशांत शर्माको स्थानमा शादुर्ल ठाकुर र मोहम्मद शमीको स्थानमा उमेश यादवलाई टिममा लिएको छ । त्यसैगरी इंल्याण्डले भने जश बटलरको स्थानमा ओली पोप र श्याम करणको स्थानमा क्रिस वोक्सलाई प्लेइङ्ग-११ मा मौका दिएको छ । यी दुई टिम बिचको ५ खेलको टेस्ट श्रृखला १-१ बराबरीमा रहेको छ ।

भारतको प्लेइङ्ग-११:
रोहित शर्मा, केएल राहुल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, रिषभ पन्त, रविन्द्र जडेजा, शादुर्ल ठाकुर, जसप्रीत बुमराह, उमेश यादव, मोहम्मद सिराज ।

इंल्याण्डको प्लेइङ्ग-११:
रोरी बर्न्स, हसीब हमीद, डेविड मालन, जो रूट, ओली पोप, जोनी बेयरस्टो, मोईन अली, क्रिस वोक्स, क्रेग ओभरटन, ओली रोबिन्सन, जेम्स एन्डरसन ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १५:३८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...