१७ भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स.६२ अधिकृत क्याडेट पदका उम्मेदवारको १६ गते लिइएको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
भदौ १६ गते संचालित शारिरीक परीक्षा (३०० मिटर दौड, सिटअप, पुसअप र चिनअप) मा निम्न उम्मेदवार उर्तीर्ण भएका छन् ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १५:२८ मा प्रकाशित





























