back
CTIZAN AD

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने

वि.सं.२०७८ भदौ २० आइतवार

696 

shares

२० भदौँ, काठमाडौँ । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

वि.सं.२०७८ भदौ २० आइतवार १६:३७ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...