back
CTIZAN AD

इपिएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमै काठमाडौं र ललितपुर भिड्ने

वि.सं.२०७८ भदौ २३ बुधवार

672 

shares

२३ भदौँ, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक भएको खेल तालिका अनुसार असोज ९ गते शनिबार हुने पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने छन ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा संचालन हुने प्रतियोगिताको फाइनलसम्म गरी कूल १९ खेल हुनेछन् । फाइनल असोज २३ गते शनिबार हुने छ । इपिएलमा साविक विजेता ललितपुरसँगै काठमाडौं, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्ने छन ।

वि.सं.२०७८ भदौ २३ बुधवार १४:२२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...