back
CTIZAN AD

एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी माया ज्ञवाली फेरि एमालेमै

वि.सं.२०७८ भदौ २३ बुधवार

762 

shares

भदौ २३, काठमाडौं । सांसद माया ज्ञवाली फेरि नेकपा (एमाले)तिरै फर्किएकी छिन् । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकमा उनी सहभागि भएकी हुन् ।

एमाले नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल वलीले ज्ञवाली फेरि एमालेै फर्किएको बताएकी छिन् ।

ज्ञवाली वामदेव गौतम पत्नी तुलसा थापासँगै माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेकी थिइन् । तर, दुवैको सनाखतलाई आयोगले अस्वीकार गरिदिए पछि दुवै एमाले तिरै फर्किएका हुन् ।

ज्ञवाली र थापा एमाले विवादमा कहिले केपी शर्मा ओली पक्षमा त कहिले माधव पक्षमा देखिँदै आएका थिए । तर, निर्वाचन आयोगको निर्णयसँगै पद धरापमा परेपछि दुवै एमालेमै रहने निर्णयमा पुगेका हुन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार १४:३६ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...