back

आज डलरको भाउमा वृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ भदौ २४ बिहीवार

246 

shares
NTC AD

२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (भदौ २४ गते, सेप्टेम्बर ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १८ पैसा र विक्रिदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ २९ पैसाले बढेको

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र विक्रिदर १३९ रुपैयाँ ५४ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ६७ पैसा र विक्रिदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Showing Exchange Rate for September 9, 2021

(For the purpose of Nepal Rastra Bank)

CurrencyUnitBuySell
USD (U.S. Dollar)1117.47118.07
EUR (European Euro)1138.83139.54
GBP (UK Pound Sterling)1161.67162.49
CHF (Swiss Franc)1127.58128.23
AUD (Australian Dollar)186.6687.11
CAD (Canadian Dollar)192.7193.18
SGD (Singapore Dollar)187.2987.74
JPY (Japanese Yen)1010.6610.71
CNY (Chinese Yuan)118.1918.28
SAR (Saudi Arabian Riyal)131.3231.48
QAR (Qatari Riyal)132.2632.42
THB (Thai Baht)13.593.60
AED (UAE Dirham)131.9832.14
MYR (Malaysian Ringgit)128.2828.42
KRW (South Korean Won)10010.0810.13
SEK (Swedish Kroner)113.6413.71
DKK (Danish Kroner)118.6718.77
HKD (Hong Kong Dollar)115.1115.18
KWD (Kuwaity Dinar)1390.55392.55
BHD (Bahrain Dinar)1311.61313.20

वि.सं.२०७८ भदौ २४ बिहीवार ०८:२३ मा प्रकाशित

ADBL AD
पान नं. अद्यावधिक गर्न एन.आई.सी.एशिया बैंकको अनुरोध

पान नं. अद्यावधिक गर्न एन.आई.सी.एशिया बैंकको अनुरोध

काठमाडौं । स्थायी लेखा (प्यान) नम्बर प्रयोग नगरि खाता संचालन...

सानिमा बैंकका ग्राहकलाई श्री एयरमा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई श्री एयरमा विशेष छुट

काठमाडौं । सानिमा बैंकका ग्रहाकहरुलाई श्री एयरलाइन्सको यात्रामा विशेष हुने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...