back
CTIZAN AD

एमसीसी उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउँदै

वि.सं.२०७८ भदौ २४ बिहीवार

705 

shares


२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपालको चारदिने भ्रमणमा आउदैछन् ।

कतार हुँदै बिहीवार बिहान नेपाल आइपुग्न लागेकी सुमार एमीसी परियोजना कार्यान्वयन भएका देशहरुको बार्षिक अवस्था बुझ्ने क्रममा नेपाल आउन लागेको बताईएको छ ।

चारदिने नेपाल बसाइका क्रममा उपाध्यक्ष सुमारले नेपालमा एमसीसी परियोजना कार्यान्वयन गर्ने विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग कुराकानी गर्ने तथा प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थमन्त्री जर्नादन शर्मा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल लगायतका राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालमा एमसीसी परियोजनाका विषयमा भिन्न–भिन्न मत आइरहेको र केही पक्षले एमसीसी नेपालका लागि अस्वीकार्य रहेको भन्दै विरोध भइरहेको अवस्थामा सुमारको यो भ्रमणलाई चासोको रुपमा हेरिएको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार ०९:२४ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...