२४ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।
गठबन्धनमा रहेका शिर्ष दलका नेतृत्वहरुको शुक्रवार बिहान बसेको बैठकमा नेतृत्ववीच एक÷दुई दिनमा मनित्रपरिषद् विस्तार गर्ने बारेमा समझदारी बनेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उपस्थित रहेका थिए ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार ०९:४६ मा प्रकाशित






























