back
CTIZAN AD

एमसीसीको टोली र अध्यक्ष प्रचण्डबीच भेट, के–के भयो त छलफल ?

वि.सं.२०७८ भदौ २५ शुक्रवार

666 

shares

२४ भदौ, काठमाडौं ।नेपाल भ्रमणमा रहेको एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेको छ ।

चारदिने नेपाल भ्रमणमा रहेको सुमारको टोलीले अध्यक्ष प्रचण्डलाई भेटेर एमसीसी पारित गराउनका लागि बातावरण बनाउन आग्रह गरेको बताइएको छ ।

No description available.

बिहीवार नेपाल आएको सुमारको टोलीले पहिलो भेट पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरेको थियो । भेटका क्रममा एमसीसीका विषयमा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनदलहरुको धारणा नआइकन आफ्नो पार्टीले कुनै धारणा प्रस्तुत गर्ने अवस्थामा नरहेको बताएका थिए ।

No description available.

सुमारको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शिर्ष नेतृत्वलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

No description available.

वि.सं.२०७८ भदौ २५ शुक्रवार ०९:५७ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...