back
CTIZAN AD

संसद बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

वि.सं.२०७८ भदौ २९ मंगलवार

705 

shares

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक दिउसो १ बजे बस्दै छ । संसद सचिवालयका अनुसार बैठकको आजको कार्यसूचीमा अर्थमन्त्री जर्नादन शर्माले ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने रहेको छ ।

त्यस्तै राष्ट्रिसभाका मनोनित सदस्य, नेपाली कांग्रेसका नेता तथा पूर्वराजदूत रुक्म सम्शेर ज.ब.रा को निधनप्रति शोक प्रस्ताव पास गर्ने रहेको छ । जवराको ८६ वर्षको उमेरमा शनिवार उपचारका क्रममा निधन भएको थियो ।

कारबाही गरेका सांसदहरुको सूची टाँस नगरेको र एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ भने सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा उत्पन्न अवरोध अन्त्यका लागि पहल गरिरहेका छन् ।

सभामुख सापकोटाले सोमबार डाकेको सर्वदलिय बैठकमा एमाले एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए ।

May be an image of text

वि.सं.२०७८ भदौ २९ मंगलवार ०३:३३ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...