back
CTIZAN AD

बस र ट्रक ठोक्किदा तीनको मृत्यु,२४ घाईते, तीनको अवस्था गम्भीर

वि.सं.२०७८ भदौ २९ मंगलवार

756 

shares

२९ भदौ, नवलपुर । नवलपुरको गैडाकोटमा बस र ट्रक ठोक्किदा तीनजनाको मृत्यु भएको छ ।

गैडाकोट नगरपालिका वडा नं १० को थुम्सी भन्ने ठाउमा कारभिट्टाबाट महेन्द्रनगर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आएको ना ६ ख ७१२६ नम्बरको ट्रक ठक्कर खाँदा बसमा सवार तीनजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप कुमार गिरीले संसारन्युजलाई जानकारी दिएका छन् ।

डिएसपी गिरीका अनुसार मंगलबार बिहान ४ बजेतिर भएको उक्त बस दुर्घटनामा बसमा सवार २७ जनामध्ये २४ जना घाईते भएका छन् । घाईतेहरुमा तीन गम्भीर, ११ जना मध्यम र अन्य सामान्य रहेका छन् । घाईतेहरुलाई भरतपुरस्थिते मेडिकल कलेजमा उपचार गराइएको छ ।

‘बिहानको समय, त्यहाँ दुर्घटना हुनेजस्तो ठाउँ छैन चालककै लापरवाही र अनिदोको कारण दुर्घटना भएको हुनसक्छ अनुसन्धानका क्रममै छौं ।’

वि.सं.२०७८ भदौ २९ मंगलवार ०३:१० मा प्रकाशित

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...