back
CTIZAN AD

आज डलरको भाउमा वृद्धि, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ भदौ २९ मंगलवार

618 

shares

२९ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (भदौ २९ गते, सेप्टेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५८ पैसा र विक्रिदर ११८ रुपैयाँ १८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ झण्डै ३० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ५० पैसा र विक्रिदर १३९ रुपैयाँ २० पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ३४ पैसाले घटेको छ । आज युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ६१ पैसा र विक्रिदर १६३ रुपैयाँ ४४ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्ड २४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.58 118.18
EUR (European Euro)
1 138.50 139.20
GBP (UK Pound Sterling)
1 162.61 163.44
CHF (Swiss Franc)
1 127.35 128.00
AUD (Australian Dollar)
1 86.46 86.90
CAD (Canadian Dollar)
1 92.73 93.20
SGD (Singapore Dollar)
1 87.52 87.97
JPY (Japanese Yen)
10 10.68 10.73
CNY (Chinese Yuan)
1 18.21 18.30
SAR (Saudi Arabian Riyal)
1 31.35 31.51
QAR (Qatari Riyal)
1 32.29 32.46
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 32.01 32.17
MYR (Malaysian Ringgit)
1 28.33 28.47
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 13.61 13.68
DKK (Danish Kroner)
1 18.63 18.72
HKD (Hong Kong Dollar)
1 15.11 15.19
KWD (Kuwaity Dinar)
1 390.96 392.95
BHD (Bahrain Dinar)
1 311.97 313.56

वि.सं.२०७८ भदौ २९ मंगलवार ०३:०३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...