back
CTIZAN AD

नयाँ शक्तीको कर्नाटका राज्य भेला सम्पन्न, संयोजकमा राजेश रावल

वि.सं.२०७३ फागुन १६ सोमवार

729 

shares

naya-shakti-kartanaka-1
अन्तरास्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्यको प्रथम सम्मेलन बेड़लोर सिटिको कब्बन पार्क स्थित एनजिओ हलमा सम्पन्न भएको छ।
कर्नाटका राज्य संयोजक राजेश रावलको अध्यक्षतामा सुरुभएको कार्यक्रममा अन्तरास्ट्रिय नेपाली समाज भारत केन्द्रिय संयोजक मोहन राउत प्रमुख अथिति रहनुभएको थियो । यसैगरि बिशेष अथितिमा नयाँ शक्ति पार्टि कन्चनपुर जिल्ला संयोजक गजेन्द्र बिस्ट (ज्वाला) रहनुभएको थियो भने अथितिहरुमा अन्तरास्ट्रिय नेपाली युबा शक्ति भारत संयोजक माइकल क्षेत्रि, सिद्दराज रावल, धर्मराज गिरि , बम ब. रावल, मिन गिरि, सत्यराज थापा, कृष्ण खाति, कबिराज न्यौपाने, हर्क ब. साउद रहनु भएको थियो । अन्तरास्ट्रिय नेपाली बिधार्थी सङ भारत कर्नाटका राज्य संयोजक टेक ब. के सि ले स्वागत मन्तब्य दिनुभएको थियो।
naya-shakti-karnatakaसो भेलाले कर्नाटका राज्य परिषद् एवम विद्यार्थी परिषद पनि घोसणा गरेको छ । उक्त कार्यक्रमको सन्चालन प्रवस परिषद सदस्य एवम नयाँ शक्ति नेपाल बिधार्थि संघको केन्द्रिय सदस्य नवराज बसेल गर्नुभएको थियो।
अन्तरास्ट्रिय नेपाली समाज भारत कर्नाटका राज्य परिषदको नामावली यसप्रकार रहेको छ :
संयोजक 

राजेश रावल
हसंयोजक 

कबिराज न्यौपाने
सदस्यहरु
जिबन बिस्ट, प्रेम बिस्ट, गगन गिरि, भिम गिरि, बलाराम रावल, टिका साउद, प्रयकराज जोसि, रमेस कार्कि, द्र्सन खड्का, बम्म बन, आत्मराम रोकाय, मदन सार्कि र रामबहादुर बिक।
राज्य सचिवालय
राजेश रावल, कबिराज न्यौपाने, नवराज बसेल, सिदॄराज रावल,कृष्ण खाति,सत्यराज थापा, समेस धामि, कृष्ण पान्डे, केबल रावल,जनक थापा, बिदुर लामिछाने ।
त्यसैगरी अन्तरास्ट्रिय नेपाली बिधार्थी संघ भारत कर्नाटका राज्य परिषदको नामावली :
संयोजक
टेक ब. केसि
सदस्यहरु
बिदुर लामिछाने, रमेस नगाल, सचिन पोख्रेल, आषिस पोख्रेल, कोरस वाइबा, रहमद शाह,बिरेन्द्र श्रेस्ठ, नबिन ढकाल, पवन दास, असोक तिमिल्सिना, सुसाइका गौतम, सनध्या आचार्य, साजिर आलम, प्रोजल लामिछाने,राजु खड्का र प्रकास नमकुल

वि.सं.२०७३ फागुन १६ सोमवार ०१:५९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...