back
CTIZAN AD

राजेश पायल राइको उपस्थितिमा नाइजेरियामा नेपाली नयाँवर्ष मनइने

वि.सं.२०७३ फागुन १८ बुधवार

699 

shares

rajesh-payal-rai
प्रशिद्द नेपाली गायक राजेश पायल राई एनआरएनए नाइजेरियाले आयोजना गर्ने नयाँ बर्ष सास्कृतिक साझमा आफ्नो प्रस्तुती दिन नाइजेरियाको लेगोसमा यहि अप्रिल १,२०१७ मा आउने भएका छन । संघका नाइजेरिया कार्यबाहक अध्यक्ष जनक बिष्टका अनुसार लोकप्रिय नेपाली गायकलाई अफ्रिकामा बोलाउन पाउँदा यहाको एनआरएन समुदाय हर्षित भएको छ भन्नू भयो । संघले गत बर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो । संघका आइसिसी सदस्य चिरन्जिबी रोकाका अनुसार नेपाली कला संस्कृतिको अफ्रिकामा यसले प्रबर्द्धन गर्ने बताउनु भयो । उक्त कार्यक्रममा राजेश पायल राईका अतिरिक्त स्थनिय अफ्रिकन कलाकारहरुले पनि नेपाली र स्थनिय भाषामा आफ्ना गित र नृत्य प्रस्तुत गर्नेछन संघका सचिब रोशन थापाले जनाउनु भयो । कार्यक्रमका लागि सबै तयारी हुँदै गरेको र सिमित संख्यामा रहेका नेपाली बिच पनि यो उत्कृष्ट कार्यक्रम रहनेमा यहाको नेपाली समुदाय बिश्वस्त रहेको छ ।

वि.सं.२०७३ फागुन १८ बुधवार ०५:३१ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...