back
CTIZAN AD

किसान महासङ्घको अनुवाद तालिम सुरु

वि.सं.२०७३ फागुन १९ बिहीवार

843 

shares

 १९ फागुन,काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले आजबाट दुईदिने व्याख्यात्मक अङ्ग्रेजी अनुवादसम्बन्धी तालिम सञ्चालन सुरु गरेको छ ।

महासङ्घका सचिव दाताराम खनालले तालिम शुभारम्भ गर्दै यस्ता तालिमले नेपालमा भएका किसान अन्दोलन र किसानका विषयमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग पु¥याउने बताउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य प्रा डा केशव खनालले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले सोही भाषाका माध्यमबाट मात्रै नेपालका गतिविधि विश्वमा पु¥याउन सकिने बताउनुभयो । तालिमको मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय संस्था लाभिया क्याम्पेसिनाको केटी विडोन हुनुहुन्छ ।

वि.सं.२०७३ फागुन १९ बिहीवार ११:०० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...