back
CTIZAN AD

निरन्तर उकालोतिर सुनको भाउ कति छ त आजको बजार भाउ ?

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

780 

shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ ।

दसैं अगाडि निरन्तर ओरालो झरेको सुनको भाउ दसैंपछि भने दैनिकरुपमा उकालो लागिरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलवारको बजारमा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

No photo description available.

महासंघका अनुसार आजको बजारमा तेजावी सुनको भाउ प्रतितोला ९२ हजार १०० र चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १२:२५ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...