back
CTIZAN AD

रामनारायण बिडारी भन्छन् – प्रधानन्यायाधीशविरुद्व महाभियोग लगाउनसक्ने प्रशस्त आधार छन्

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

618 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको बताएका छन् । मंगलबार रिपोर्टस क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले महाभियोग लगाउन सबै दलहरु सहमत हुनुपर्ने बताए ।

‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ, न्यायालय बलियो बनाउनुपर्छ, यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ’, बिडारीले भने ।

बिडारीले न्यायालयमा देखिएको अराजकता निकै बिडम्बनापूर्णं रहेको टिप्पणी गरे । न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले दिएको जवाफ महाभियोग फेस गर्न तयार छु भन्ने खालको भएको उनको भनाई थियो ।

न्यायालयको गरिमा जोगाउनका निम्ति पनि दलहरु एकमत हुनुपर्नेमा बिडारीको जोड छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १७:४६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...