back
CTIZAN AD

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

642 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाईको छ ।

आजको बैठकको संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’ पेश गर्ने संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

यसअघि ९ गतेका लागि बोलाइएको बैठक एमालेको पालिका अधिबेशनका कारण स्थगीत गरेर आजलाई बोलाइएको हो । एमालेले संसदको बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । उसले सभामुख अग्नि सापकोटाले पार्टीले काराबाही गरेका माधव कुमार नेपाल लगायतका नेतालाई कारबाहीको सूचना प्रकाशित नगरेर एमाले फुटाउन काममा सहयोगी भूमिका खेलेको आरोप समेत लगाउँदै आएको छ ।

विना अवरोध संसद सूचारुका लागि यसअघि सभामुख सापकोटाले बोलाएको सवदलीय बैठक समेत बहिष्कार गरेको थियो । सभामुखले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता गर्नुपर्ने माग राख्दै आएको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ०८:२३ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...