back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

825 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (कात्तिक ११ गते, अक्टोवर २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७५ पैसा र विक्रिदर १२० रुपैयाँ ३५ पैसा रहेको छ । बुधवारको तुलनामा डलरको भाउ आज पनि घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८० पैसा र विक्रिदर १३९ रुपैयाँ ५० पैसा रहेको छ । आज पनि युरोको भाउ २० पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ४५ पैसा र विक्रिदर १६५ रुपैयाँ २८ रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ झण्डै २६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for October 28, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.75 120.35
EUR (European Euro)
1 138.80 139.50
GBP (UK Pound Sterling)
1 164.45 165.28
CHF (Swiss Franc)
1 130.32 130.97
AUD (Australian Dollar)
1 89.82 90.27
CAD (Canadian Dollar)
1 96.46 96.94
SGD (Singapore Dollar)
1 88.71 89.15
JPY (Japanese Yen)
10 10.53 10.58
CNY (Chinese Yuan)
1 18.73 18.82
SAR (Saudi Arabian Riyal)
1 31.93 32.09
QAR (Qatari Riyal)
1 32.89 33.05
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 32.60 32.76
MYR (Malaysian Ringgit)
1 28.82 28.97
KRW (South Korean Won)
100 10.21 10.27
SEK (Swedish Kroner)
1 13.90 13.97
DKK (Danish Kroner)
1 18.66 18.75
HKD (Hong Kong Dollar)
1 15.39 15.47
KWD (Kuwaity Dinar)
1 396.89 398.88
BHD (Bahrain Dinar)
1 317.64 319.23

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ०८:०२ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...