back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ कात्तिक १० बुधवार

654 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (कात्तिक १० गते, अक्टोवर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८३ पैसा र विक्रिदर १२० रुपैयाँ ४३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलर भाउ १९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ र विक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । आज युरोको भाउ पनि ३० पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ३२ पैसा र विक्रिदर १६६ रुपैयाँ १५ रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ झण्डै २९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Fixed By Nepal Rastra Bank

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.64 120.24
EUR (European Euro)
1 139.00 139.69
GBP (UK Pound Sterling)
1 165.32 166.15
CHF (Swiss Franc)
1 130.02 130.67
AUD (Australian Dollar)
1 89.83 90.28
CAD (Canadian Dollar)
1 96.80 97.29
SGD (Singapore Dollar)
1 88.89 89.34
JPY (Japanese Yen)
10 10.50 10.55
CNY (Chinese Yuan)
1 18.75 18.84
SAR (Saudi Arabian Riyal)
1 31.90 32.06
QAR (Qatari Riyal)
1 32.86 33.02
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.57 32.73
MYR (Malaysian Ringgit)
1 28.85 29.00
KRW (South Korean Won)
100 10.27 10.32
SEK (Swedish Kroner)
1 13.90 13.97
DKK (Danish Kroner)
1 18.68 18.78
HKD (Hong Kong Dollar)
1 15.39 15.46
KWD (Kuwaity Dinar)
1 396.63 398.62
BHD (Bahrain Dinar)
1 317.35 318.94

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ कात्तिक १० बुधवार ०८:०८ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...