back
CTIZAN AD

डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार

822 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (कात्तिक १२ गते, अक्टोवर २९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५८ पैसा र विक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको छ । बिहीवारको तुलनामा डलरको भाउ आज पनि २२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ६५ पैसा र विक्रिदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ । बुधवारको तुलनामा आज पनि युरोको भाउ १५ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ४६ पैसा र विक्रिदर १६५ रुपैयाँ २८ रहेको छ । आज पाउण्डको भाउ विहीवारकै भाउमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for October 29, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.58 120.18
EUR (European Euro)
1 138.65 139.35
GBP (UK Pound Sterling)
1 164.46 165.28
CHF (Swiss Franc)
1 130.23 130.89
AUD (Australian Dollar)
1 89.80 90.26
CAD (Canadian Dollar)
1 96.69 97.18
SGD (Singapore Dollar)
1 88.74 89.18
JPY (Japanese Yen)
10 10.52 10.57
CNY (Chinese Yuan)
1 18.69 18.78
SAR (Saudi Arabian Riyal)
1 31.88 32.04
QAR (Qatari Riyal)
1 32.84 33.00
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 32.56 32.72
MYR (Malaysian Ringgit)
1 28.81 28.96
KRW (South Korean Won)
100 10.22 10.27
SEK (Swedish Kroner)
1 13.92 13.98
DKK (Danish Kroner)
1 18.64 18.73
HKD (Hong Kong Dollar)
1 15.37 15.45
KWD (Kuwaity Dinar)
1 396.37 398.36
BHD (Bahrain Dinar)
1 317.19 318.78

आज पनि घट्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ०७:५९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...