back
CTIZAN AD

सत्तारुढ दलकै एक विद्यार्थी नेताको आक्रोश ‘आफ्नो समर्थनमा बनेको सरकार भनेर मौन बस्न मिल्दैन’

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

768 

shares

काठमाडौँ । सत्तागठबन्धन मध्येको एक दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले सरकारले हालै गरेको पेट्रेलियम पदार्थको मुल्यवृद्धिको कडा शब्दमा आक्रोश व्यक्त गरेका छन् ।

नेपाल आयल निगमले हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहेको प्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमा नेता तामाङले आफ्नो समर्थनमा बनेको सरकार भनेर मौन बस्न नमिल्ने बताएका हुन् ।

मूल्यवृद्धिको खुलेर विरोध गर्न आह्वान गर्दै  सञ्जालमार्फत भनेका छन् ‘आफ्नो समर्थनमा बनेको सरकार भनेर मौन बस्न मिल्दैन । जनताको ढाड सेक्ने गरि भएको मूल्यवृद्धिको खुलेर बिरोध गरौं ।’

ओलीको कुशासन फालेर बनेको देउवा सरकारको अर्को कुशासन कै रुपमा दोहोरिनु बेठीक भएको भएको उनको तर्क छ । आयल निगम स्वायत्त संस्था रहे पनि सरकारद्वारा नियामक संस्था भएकोले यसको जिम्मेवार सरकार नै जिम्मेवार भएको ठहर गर्दै उनले यसबारे सरकारको ध्यान तुरुन्दै जानुपर्ने बताएका छन् ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १९:१० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...